0解答

Sentence quizzes to help you learn to read

मेरो घरबाट स्कूल सम्म पन्ध्र मिनेट लाग्छ।

正解を見る

It takes fifteen minutes from my house to school.

मेरो घरमा बाह्र जना मानिसहरु बस्छन्।

正解を見る

Twelve people live in my house.

यो फल धेरै अमिलो छ।

正解を見る

This fruit is very sour.

यो खाना धेरै मिठो छ।

正解を見る

This food is very delicious.

मेरो भोजनमा खोर्सानी नभएकोले मलाई मिठो लाग्दैन।

正解を見る

I don't find my food tasty without red pepper.

मानिस समाजको एक महत्वपूर्ण अंग हुन्।

正解を見る

A man is an important part of society.

मेरो बा एक अत्यन्त उत्कृष्ट मानिस हुनुहुन्छ।

正解を見る

My father is an extremely excellent person.

तिम्रो व्यवहार नराम्रो छ।

正解を見る

Your behavior is bad.

मेरो भाइले आफ्नो सोह्र औंशीको जन्मदिन मनायो।

正解を見る

My brother celebrated his sixteenth birthday.

आमा, म त्यो ठूलो सर्प देखेँ!

正解を見る

Oh my, I saw that big snake!

ログイン / 新規登録

 

アプリをダウンロード!
DiQt

DiQt(ディクト)

無料

★★★★★★★★★★